Live on
Your Voice, Your Power
एजेन्सी- भारतमा कोरोना संक्रमितको संख्या शनिबारसम्म १३ लाख ३६ हजार आठ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ हजार नौ सय १६ जनामा कोरोना पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । संक्रमितको संख्या बढे पनि निको हुने पनि धेरै छन् । आठ लाख ४९ हजार चार सय…