देश/प्रदेश Archives | Page 1610 of 1946 | Khabarhub Khabarhub

कन्टेनरमा लुकेर आएका ५० भारतीय पक्राउ

काठमाडौं- कन्टेनरमा लुकेर आएका ५० भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज (आइतबार)बिहान उनीहरुलाई नियन्त्रणमा लिएको हो । ती भारतीय नागरिक सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आइपुगेका थिए। सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। प्रजिअ तिमल्सिनाका…