देश/प्रदेश « Khabarhub

प्रदेश राजधानी देउखुरी भएको खुसीयालीमा दाङमा दीप प्रज्वलन

काठमाडौं- प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ । जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतका ठाउँमा मंगलबार  बेलुका दिपावली गरिएको हो। मंगलबार प्रदेश सभामा भएको…