Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ऐतिहासिक पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखेको छ । कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच एकमत देखिन थालेका छन् । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० वढी शीर्षकमा सम्पदा निर्माण–पुनर्निर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । यसले पनि महानगरपालिकाले सम्पदा…