Live on
Your Voice, Your Power
काठमाडौं । विज्ञ तथा अनुसन्धानकर्ताहरुले सही नीति र ढाँचाका कारण नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय परिसंवादको दोस्रो दिन अनुसन्धानकर्ताको प्रस्तुतिमाथि टिप्पणी गर्दै विज्ञहरुले पुनर्निर्माण सम्बन्धी नेपालले लिएको नीति सही भएको परिणामले देखाएको बताएका हुन् । आजका सत्रहरुमा निजी आवास पुनर्निर्माणका नीतिहरु, विद्यालय, स्वास्थ भवन…