Live on
Your Voice, Your Power
दोहा- साउदी सरकारले थप ९१ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा) दिएको छ । यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ९७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि…