Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक जनालाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अपहरणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले/कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मङ्गलबार इलाममा पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले विसं…