देश/प्रदेश « Khabarhub

रोकिएन नक्कली लाइसेन्सको धन्दा

काठमाडौँ– सवारी साधन चलाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य चाहिन्छ । विना लाइसेन्स सवारी कुदाउने पनि छन् बजारमा । अनि नक्कली लाइसेन्स बोक्नेको पनि कमी छैन । गत २४ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थना नक्कली लाइसेन्ससहित एकजनालाई पक्राउ गर्‍यो । प्रहरीले सिन्धुपाल्चोकका आशिष गिरीलाई नक्कली लाइसेन्स र कारसहित पक्राउ गरेको हो ।…