देश/प्रदेश Archives | Page 1629 of 2056 | Khabarhub Khabarhub

मोबाइलको डिस्प्लेसहित भारतीय नागरिकलाई पक्राउ

कैलाली- कैलालीमा १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई १६ लाख ८९ हजार ६०० रुपैयाँ बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको…