देश/प्रदेश « Khabarhub

नेपालमा रहेका भारतीय युवाले ‘अक्टाेबर २२’लाई कालो दिनका रुपमा मनाए 

 काठमाडाैं- नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखलाई कालाे दिनकाे रूपमा मनाएकाे छन्। काठमाडाैँकाे महराजगन्जस्थित पाकिस्तान दूतावास अगाडि उनीहरूले र्‍याली निकालेर विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखलाई कालाे दिनकाे रूपमा मनाएका हुन् । उनीहरुले 'पकिस्तान काश्मिर छाेड', 'पाकिस्तानी सेना- हत्या हिंसा बलात्कार बन्द गर' लगायतका नारा लगाउँदै पकिस्तानविरूद्ध प्रदर्शन गरेका थिए। भारतीयहरूले आजको दिनलाई विश्वभर…