देश/प्रदेश « Khabarhub

रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै

पाल्पा– पाल्पाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण भइरहेको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए । उनका अनुसार एक करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको हो । उद्यान क्षेत्रमा दुई हजार ७८६ वर्गमिटर पदमार्ग तयार पारिने छ…