देश/प्रदेश Archives | Page 164 of 2037 | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बाँके – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय सन्दिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…