Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सङ्घले कानून नबनाउँदा प्रदेशलाई समस्या भएको बताएका छन । उनले कानून अभावमा सुशासनलाई प्रवर्द्धन गर्न नसकिएको बताए । “अहिलेसम्म प्रदेशले प्रहरी परिचालन गर्ने अधिकार प्राप्त गरेको छैन”, सहकर्मी समाजले आयोजना गरेको प्रदेशसभा सांसदबीच अन्तरक्रिया कार्यक्रममा कानूनमन्त्री भण्डारीले भने, “सङ्घले प्रहरीसम्बन्धी विधेयक नबनाएकाले प्रदेशलाई कानून बनाउने अधिकार…