Live on
Your Voice, Your Power
सोलुखुम्बु – प्रहरीले सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ति चोरी गर्ने १ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार स्थानीय ३५ वर्षीय रमेश मगरलाई चोरीका मुर्तिसहित पक्राउ गरिएको हो । सोमबार दिउसो मन्दिरबाट दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिर समितिले प्रहरीलाई खबर गरेको थियो । खबर पाएलत्तगै…