Live on
Your Voice, Your Power
रुकुम- रुकुम पश्चिममा तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका गरी छ वटा स्थानीय तह छन् । आठबिसकोट नगरपालिका रुकुम पश्चिमकै सबैभन्दा दुर्गम क्षेत्र हो । अन्य स्थानीय तहबाट दुईतीन घण्टा पैदल हिँड्दा सदरमुकाम खलङ्गा पुगिन्छ । आठबिसकोट नगरपालिकाका केही वडाबाट त एक दिनभरि हिँडेर पनि खलङ्गा पुगिँदैन । अन्य स्थानीय तहमा जस्तो सडक पहुँच…