देश/प्रदेश « Khabarhub

सहज होलान् त रसुवागढी र तातोपानी नाका !

काठमाडौँ- यही साता बुधबार अपराह्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चाकर्मीहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । मन्त्री लेखराज भट्ट निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी उपस्थित भए । मन्त्री ढिला हुनुको कारणबारे उनको सचिवालयका एक सदस्यसँग जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयबाट अचानक मिटिङका लागि खबर आएकोले त्यता जानु परेको बताए । ढिलो उपस्थित भए पनि…