Live on
Your Voice, Your Power
काठमाडौं- विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ८ लाख ७३ हजार २३३ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २ करोड ६४ लाख ७१ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ संक्रमण देखिएको छ भने ५ हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।…