Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पतालको रुपमा रुपान्तरण गर्ने तयारी गरेको छ । अस्पतालका उपचारका लागि पुग्ने अघिकांश बिरामी र अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्नेगरी व्यवस्थापन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्द्या मन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान…