देश/प्रदेश Archives | Page 1649 of 1948 | Khabarhub Khabarhub

मौसममा पश्चिमी वायूको प्रभाव, हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं- अहिले नेपालमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव छ। जसका कारण मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । मध्य भू-भागमा हल्का बर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि आज विहान हल्का वर्षा भएको छ…