देश/प्रदेश « Khabarhub

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

डडेल्धुरा– नेपाललाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागराख्दै डडेल्धुरा सदरमुकाममा आज राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गरेको हो । सदरमुकामस्थित बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै गणतन्त्र बिरोधी चर्का नारावाजीकासाथ नगर परिक्रमा गरेको र्‍याली पुनः बसपार्कमा फर्केर कोणसभामा परिणत भएको थियो ।…