Live on
Your Voice, Your Power
दाङमा– दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । स्कार्पियो गाडी दुर्घटनामा हुँदा तीन पत्रकारसहित ६ जना घाइते भएका हुन्। प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका हुन् । त्यसैगरी दुर्घटनामा पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक…