देश/प्रदेश « Khabarhub

प्रदेश नं १ मा १६६ संक्रमित थपिए

विराटनगर- प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेर्‍हथुममा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष…