Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले बोलाएको एक बैठलाई उपत्यका मेयरहरुले वहिष्कार गरेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणले बुधवार बोलाएको एक बैठकलाई काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरुले वहिष्कार गरेका हुन् । काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्र्दै आएका उनीहरुले सहरी विकास मन्त्री गोकुल बाँस्कोटाले अध्यक्षता गरेको भौतिक विकास समितिको बैठक वहिष्कार…