देश/प्रदेश « Khabarhub

मोरङमा आईपीएलको सट्टेबाजी खेलाउने ३ पक्राउ

मोरङ- संयुक्त अरब इमिरेट्स (युएई)मा जारी इन्डियन प्रिमयर लिग (आईपीएल) क्रिकेक खेलमा सट्टेबाजी खेलाउने ३ जनालाई मोरङबाट प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर नगरपालिका-१६ बस्ने ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर-१५ का २८ बर्षीय अपजर अली रहेका छन् । पक्राउ परेका तीनै जनाले आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको…