देश/प्रदेश « Khabarhub

गण्डकी प्रदेशका डीआइजीलाई कोरोना संक्रमण

पोखरा- गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डीआइजी अर्यालले बिहीबार परीक्षणका लागि स्वाब दिएकोमा त्यसका रिपोर्ट आज मात्रै आएको बताए । उनले अहिले गण्डकी प्रदेश…