देश/प्रदेश Archives | Page 1677 of 1920 | Khabarhub Khabarhub

तीन ‘पिन्ट’ रगतले बचायो सुत्केरीको ज्यान !

जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएकी थिइन । उनको तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भएकोले तीन पिन्ट 'ओ पोजिटिभ' रगत आवश्यक पर्‍यो तर प्रतिष्ठानमा ‘स्टक’ रगत नभएकाले गिरीलाई रगत उपलब्ध हुन सकेन । गिरीका आफन्तले नेपाली सेना जुम्लाको नन्दाबक्स गणमा…