देश/प्रदेश Archives | Page 1678 of 2055 | Khabarhub Khabarhub

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौँ- काठमाडौँ महानगपालिकाको आज सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । पाँच क्षेत्रमा नीति र त्यसअन्तर्गत विभिन्न शीर्षकमा कार्यनीति गरी २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् । आगामी…