Live on
Your Voice, Your Power
इलाम : दलितसँग बिवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया गर्न समेत नदिनेहरु तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिकास्थित वडा नं. २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले दिएको जाहेरीको आधारमा प्रहरीले यामकलाको…