Live on
Your Voice, Your Power
भक्तपुर- चाँगुनारायण नगरपालिका-८ सुडालस्थित दुलाल गाउँ बस्ने २७ वर्षीया रञ्जना घोरासैनीको गोठमा विद्युत् सर्ट भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।