देश/प्रदेश Archives | Page 1705 of 2055 | Khabarhub Khabarhub

लकडाउनको समयमा महिनावारी व्यवस्थापनमा थप चुनौति

काठमाडौं । गैर सरकारी संस्था गुथिले एरोशानसंगकोसहकार्यमा लकडाउनको समयमा गरेको ‘महामारिमा महिनावारी’ विषयक सर्वेक्षणको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ । अनुसन्धानकर्ता श्रीषा नाँख्याले वेबिनार कार्यक्रममा बोल्द अधिकाँश महिलाहरु (९१%) ले महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्ने गरेको बताइन । लकडाउनका कारण महिलाहरुले महिनावारी व्यवस्थापनमा भोगेका समस्यालाई मध्यनजर गर्दै नेपालले काठमाडौं उपत्यकामा महिला पत्रकार र सरसफाई क्षेत्रमा…