देश/प्रदेश « Khabarhub

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री भट्ट ‘सेल्फ क्वारेन्टाइन’मा

कैलाली- सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण देखिएको छ । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो । मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका २३ वर्षीय उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको उनको सचिवालयले जनाएको छ । चालकलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्‍वारेन्टाइनमा बसेका…