Live on
Your Voice, Your Power
सप्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीको रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सप्तरीबाट लसुन अदुवा र बेसार उपहार पठाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रभक्त आम नेपाली जनताका नाममा उक्त सामग्री पठाइएको हो । विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको र नेपालले समयमै व्यवस्थापनको ध्यान नदिएपनि प्रधानमन्त्री ओलीले संसदमा इम्युनिटी बढाउन अदुवा बेसार र लसुन खान…