देश/प्रदेश Archives | Page 1749 of 1996 | Khabarhub Khabarhub

टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरी जवान पक्राउ

बुटवल– रुपेन्देहीको खैरेनीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान छबिलाल पोखरेल घुस रकमसहित पक्राउ परेका छन् । टिप्पर चालक तथा धनीहरुसँग आवत–जावतमा सहज पारिदिनेभन्दै लिएको ३ हजार रुपैयाँ घुससहित प्रहरी जवान पोखरेल पक्राउ परेका हुन् । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।…