देश/प्रदेश Archives | Page 1752 of 1854 | Khabarhub Khabarhub

दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु

बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मङ्गलबार शुभारम्भ गरे । कार्यक्रम प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास गरे । उनले लागुऔषध दुर्व्यसनीविरुद्ध सबै एकजुट हुनपर्ने बताए । लागुऔषध दुर्व्यसनीरहित जिल्ला बनाउने उद्देश्यले…