देश/प्रदेश Archives | Page 1757 of 1996 | Khabarhub Khabarhub

स्थानीयको विराेधपछि सचिवालयले हटायो ‘यतीका मस्कट’ 

काठमाडौं- भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट हटाइएका छन् । यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएपछि  भ्रमण वर्ष सचिवालयले यतीका मस्कट हटाएको हो। भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानहरु विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा यतीको मस्कट…