Live on
Your Voice, Your Power
महेन्द्रनगर– कञ्चनपुरको महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा १ जना बालक घाइते भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली बिस्फोटक पदार्थ पड्किँदा घाइते भएका हुन् । छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा विस्फोट हुँदा ९ वर्षीय नेपाली घाइते भएका महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले जानकारी…