देश/प्रदेश « Khabarhub

कृषिमन्त्री भुसाल भन्छन्- कृषि क्षेत्रलाई सुधार गर्न मन्त्रालय लागि परेको छ

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रलाई सुधार गर्ने योजना अनुसार मन्त्रालय अघि बढेको बताएका छन्। विगत ४० वर्षदेखि बिग्रिएको नेपालको कृषि क्षेत्रलाई आगामी तीन वर्षभित्र सुधार गर्नु चुनौतीपूर्ण भए पनि मन्त्रालय लागि परेको उनको भनाइ छ। शनिबार १७ औं राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिष्ट (अनाज) ले…