Live on
Your Voice, Your Power
विराटनगर– विराटनगर महानगरपालिका–१५ रानीमा ट्रकले बिहीबार साँझ ठक्कर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । स्थानीय २२ वर्षीय अमर सिंहले चलाएको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि रानी क्षेत्र तनावग्रस्त बनेको छ । घटनापछि स्थानीयले प्रदर्शन सुरु गरेपछि नेपाल–भारत सीमानाको रानी क्षेत्र तनावग्रस्त…