देश/प्रदेश « Khabarhub

सुदूरपश्चिममा सलह मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँ दिने

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले सुदूरपश्चिममा सहल किराको प्रभाव नदेखिए पनि पूर्व सावधानी अपनाउँदै यस्तो निर्णय गरिएको जानकारी दिए । उनले अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव नपरेको जानकारी दिए यदि…