देश/प्रदेश « Khabarhub

शनिबारदेखि लागू गरिने यस्तो छ नयाँ सवारी पास

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सडक तथा गल्लीमा हिड्न नदिनेदेखि सवारी आवागमनमा समेत नयाँ पासको व्यवस्था गरेको छ । यसअघि जारी भएका सवारी पास खारेज गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निलो रंगको नयाँ पासको व्यवस्था गरेको छ । पास बमोजिम सवारी प्रयोग गर्दा चाल अनुमतिपत्र र ब्लुबुक…