देश/प्रदेश Archives | Page 1783 of 2050 | Khabarhub Khabarhub

माइक्रो अनियन्त्रित भएर जब घर भित्र पस्न खोज्यो…

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङ्ग बजारमा माइक्रोबस दुर्घटनामा परेको छ । माइक्रो बस अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त माइक्रो सडकसँग जोडिएको घरलाइ ठक्कर दिन पुगेको थियो । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख २५७३ नम्बरको माइक्रो बस बिहान अनियन्त्रित भएर घरभित्रै छिरेको थियो । दुर्घटनामामा केही यात्रु सामान्य घाइते भएका छन् ।