Live on
Your Voice, Your Power
कास्की– राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विष्फोटन गराउँदा आसपासका घर चर्किएपछि स्थानीय आन्दोलित बनेका छन् । उचित सुरक्षा नदिइ निर्माण कार्य अघि बढाएको र घर भत्कने जोखिम बढेको भन्दै स्थानीयले विरोध गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयले नारा जुलुससहित आन्दोलन गरेका छन् । विमानस्थल निर्माणका क्रममा…