देश/प्रदेश Archives | Page 1788 of 1993 | Khabarhub Khabarhub

चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द

काठमाडौं- केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको हो । रुपनी गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गरेको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय आजदेखि पुस ९ गतेसम्मका लागि…