देश/प्रदेश Archives | Page 1791 of 1914 | Khabarhub Khabarhub

उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने

मुस्ताङ- हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महिना नियमित यातायातका साधन चल्ने भएको छ । उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महिना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो । निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्षति पुर्‍याएपछि…