देश/प्रदेश « Khabarhub

ताप्लेजुङमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

ताप्लेजुङ– खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ । खाद्यान्न बोकेर खादिम्बेतर्फ जाँदै गरेकोे प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर जिल्लाको श्रीजंगा गाउँपालिका–२ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका घर ट्याक्टर चालक २२ वर्षीय निर्मल लामिछाने छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार…