Live on
Your Voice, Your Power
बुटवल– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तवयमा पुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको छ । कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाका १२० मजदूर ११ दिन लगाएर पैदलै हिँडी सोमबार राति बुटवलसम्म आएका छन् । उनीहरुले नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको…