देश/प्रदेश Archives | Page 1812 of 2049 | Khabarhub Khabarhub

प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम

चितवन- रामपुर नगरपालिकालाई सफा र सुन्दर नगरपालिका बनाउन घरघरमा दुई वर्षअघि पूर्ण सरसफाइको स्टिकर टाँस्ने काम थालियो । हरियो र नीलो दुई थरिका स्टिकर घर घरमा टाँसियो । नगरपालिकाका ४, ५, ६ र ७ का वडाका करिब दुई हजार घरधुरीमा सरसफाइको स्टिकर टाँसिएयो । यसको नियमित अनुगमन मूल्याङ्कन नहुँदा यो कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो…