Live on
Your Voice, Your Power
काठमाडौं– परपुरुषसँग सल्किएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले सासु–ससुरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । पर्साको बहादुरमाई नगरपालिका–८ घर भएकी २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय ससुरा सुरेश पण्डित, सासु ५१ वर्षर्क फूलकुमारी देवी र उनकी देउरानी २२ वर्षीय माल्दा देवीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अन्यन…