देश/प्रदेश Archives | Page 1824 of 2048 | Khabarhub Khabarhub

शालीनदी मेलालाई लक्षित गर्दै चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने काममा तीव्रता

काठमाडौं–शालीनदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको…