देश/प्रदेश « Khabarhub

पर्यटकको आवरणमा नेपाल आउने विदेशीको अपराध संख्या बढ्दै

काठमाडौं– विदेशी नागरिक नेपाल किन आउँछन् ? हामी मध्ये धेरैको बुझाई हुन सक्छ घुम्न या व्यापार व्यवसाय गर्न वा जागिर खान । यत्तिमात्र बुझ्नु भयो भने तपाईंको बुझाई कम हुन्छ । विदेशी नागरिक गैरकानूनी कामकै लागि आपराधिक मनस्थिति बोकेर पनि नेपाल आउने गरेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो ५ बर्षको अवधिमा मात्र…